२०८० साउन २५ गते बिहिबार युग संवाददाता
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा विद्यार्थी भ्रातृ संगठन नेपाल विद्यार्थी संघ ९नेवीसंघ० का दुई समूहबीच विवाद भएको छ।२०८० साउन २५ गते बिहिबार युग संवाददाता
धनगढी साउन २५ /अविरल वर्षाकारणले दजनौ घरहरु डुबानमा परेका छन्। कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ।२०८० साउन २५ गते बिहिबार युग संवाददाता
धनगढी साउन २५ / सुदूरपश्चिम प्रदेशमा बादी पहिरो डुवान कारणले आम नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ । पहाडमा पहिरो२०८० साउन ०४ गते बिहिबार युग संवाददाता
कञ्चनपुर। खुला सीमा नाकाको फाइदा उठाउँदै भारतीय क्षेत्रबाट तस्करले अवैध रुपमा ब्रोइलर कुखुरा, चल्ला, अण्डा, माछालगायत भित्र्याउन थालेपछि स्थानीय व्यवसायी मर्कामा परेका छन।२०८० साउन ०४ गते बिहिबार युग संवाददाता
मोडल तथा अभिनेत्री परमिता राज्यलक्ष्मी राणा पुनः विवाद तानिएकी छन्। बिहीबार सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले एक टिकटक भिडियोमा उनले दिएको टिप्पणीविरुद्ध खनिएका थिए। अभिनेत्री राणाले बुधबार टिकटकमा सेयर गरेको सो भिडियोमा एक प्रयोगकर्ताले दिएको प्रतिक्रियामाथि टिप्पणी गरेलगत्तै उनी विवादित बनेकी हुन्। उनको टिकटक भिडियो सेयर भएपछि टिकटक प्रयोगकर्ता प्रियंका२०८० साउन ०४ गते बिहिबार युग संवाददाता
पूरै देश कोरोनाले आतंकित भइरहेको र आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने नियम इटालेली सरकारले लगाइरहेका बेला क्यानडेली कम्पनी पोर्नहबले त्यहाँका बासिन्दालाई एक महिनासम्म सित्तैमा प्रिमियम भिडियो हेर्न दिने घोषणा गरेको छ।२०८० साउन ०४ गते बिहिबार युग संवाददाता
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अझै दुई दिनसम्म सञ्चालन हुने भएको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालयमा२०८० साउन ०४ गते बिहिबार युग संवाददाता
उपमहानगरपालिकाले समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाइ हाजिर लगाउन रोक लगाएको छ । संघीय मामिला तथा२०८० जेठ ०७ गते आइतबार युग संवाददाता
दार्चुला । प्रतिनिधि सभा सदस्य दिलेन्द्र बडुले आफ्नै भुमिमा जानका लागी विदेशी बाटो प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने बताएका२०८० जेठ ०७ गते आइतबार युग संवाददाता
कैलाली जेठ ७ । कैलाली जिल्लाको तत्कालीन निगाली गाविसबाट छविलाल साउँद २०५१ सालमा हालको चुरे गाउँपालिका–४ को बाजुरगडा बसाइँ सरे । सहजताको खोजीमा सपरिवार बाजुरगडा सरेका साउँदले यस गाँउमा झन जटिलता झेल्नु परेको दुखेसो पोखे ।२०८० जेठ ०५ गते शुक्रबार युग संवाददाता
चेतराज ओझा /धनगढी । नागरिक उन्मुक्ति पार्टीले आफुले दुई मन्त्रालय नपाए सरकारमा नजाने बताएको छ । उन्मुक्ति संसदिय दलका नेता घनश्याम चौधरीले दुई मन्त्रालय पाउनुपर्ने दाबि कायम राख्दै नपाए सरकारमा सहभागी नहुने प्रतिक्रिया दिएका हुन् ।२०८० जेठ ०५ गते शुक्रबार युग संवाददाता
धनगढीजेठ ५ / सुदूरपश्चिम प्रदेश सरकार गठन भएको सय दिन पुगेको छ। गत माघ २७ मा शपथ खाएका मुख्यमन्त्री शाहको शुक्रवार पदभार ग्रहण गरेको सय दिन पुगेको हो।२०८० जेठ ०५ गते शुक्रबार युग संवाददाता
चेत राज ओझा धनगढी जेठ ५ / पूर्व राजा ज्ञानेन्द्र शाहले सुदुरपश्चिम प्रदेशमा जेठ ६ गते नागरिक अभिनन्दन गर्ने कार्यक्रम स्थगित भएकोे छ ।२०८० जेठ ०४ गते बिहिबार युग संवाददाता
काठमाडौं जेठ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो विदेश भ्रमण भारतमै गर्ने भन्ने परम्परा आफूले नै तोडेको बताएका छन् ।२०८० जेठ ०४ गते बिहिबार युग संवाददाता
पुनर्वास जेठ ४ / राष्ट्रिय स्वतन्त्र पार्टी, पुनर्वास समितिल कञ्चनपुरस्थित पुनर्वास नगरपालिकामा सरकारी सवारी साधनको दुरुपयोग भएको भनीे पालिकाको ध्यानाकर्षण गराएको छ ।२०८० जेठ ०४ गते बिहिबार युग संवाददाता
बैतडी जेठ ४ । बैतडीमा नियम विपरीत संचालीत क्लिनीकमा सिलबन्दी गरिएको छ। पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ आमचोरामा रहेको श्यामा क्लिनीक सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।२०८० जेठ ०४ गते बिहिबार युग संवाददाता
कञ्चनपुर जेठ ४ । शिवशिखर सहकारीमा जम्मा गरिएको बचत फिर्ता दिन बचतकर्ताहरुले माग गरेपनी सुनुवाई नभएको भन्दै उनीहरु थप आन्दोलित हुने भएका छन्। दुई महिनादेखि संघर्ष गर्दै आए पनि बचत फिर्ता पाएका नपाएपछि बचतकर्ता पीडित बनेका हुन्।२०८० बैशाख २५ गते सोमबार युग संवाददाता
धनगढी वैशाख २५ । पूर्व राजा ज्ञानेन्द्र शाहले सुदुरपश्चिम प्रदेशमा जेठ पाँच गते नागरिक अभिनन्दन गर्ने भएका छन् । धनगढीमा२०८० बैशाख २३ गते शनिबार युग संवाददाता
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–२० क्रिकेटमा गुजरात टाइटान्स लगातार दोस्रो उपाधि जितको प्रमुख दावेदार बनेको छ ।२०८० बैशाख २३ गते शनिबार युग संवाददाता
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक शनिबार साँझ बालुवाटारमा बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा समसामयिक राजनीतिक विषय, आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्ने कार्यसूची रहेको२०८० बैशाख २३ गते शनिबार युग संवाददाता
कञ्चनपुर। कञ्चनपुरमा तस्करी रोक्न खोज्दा सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गर्ने २ जना पक्राउ परेका छन्। भने एक मुख्य नाईके भारत फरार भएका छन् ।२०८० बैशाख २३ गते शनिबार युग संवाददाता
धनगढी। कैलालीको लम्कीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। कैलालीको लम्कीचुहा नगरपालिका ३ ब्यवस्थितनगरबाट जोशीपुर गाउँपालिका ७ का २१ बर्षिय अमृत चौधरी लागुऔषध खैरो हेरोईनसहित पक्राउ परेका हुन्।२०८० बैशाख २३ गते शनिबार युग संवाददाता
कञ्चनपुर। भारतीय पक्षले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ गडिगोठसम्म सुक्खा बन्दरगाहका लागि पहुँचमार्गको ट्रयाक खोलेको छ । दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि भारततर्फ रुख कटान गरेर नेपाली सीमासम्म पहुँचमार्ग ट्रयाक खोलिएको हो ।२०८० बैशाख १८ गते सोमबार युग संवाददाता
धनगढी १८ / धनगढी उपमहानगरपालिकाले स्रोतमै वर्गीकरण गरेर फोहोरको व्यवस्थापन गर्ने भएको छ। कैलालीको धनगढी उपमहानगरपालिकाले स्रोतमै वर्गीकरण गरी फोहोर व्यवस्थापन र विसर्जन गर्ने भएको हो ।२०८० बैशाख १८ गते सोमबार युग संवाददाता
धनगढी बैशाख १८ / गोदावरी नगरपालिका अत्तरियामा पर्ने वन क्षेत्रमा अतिक्रमित संरचना हटाइएको छ। गोदावरी नगरपालिका चौकी डाँडामा वन र सडक क्षेत्र अतिक्रमण गरे निर्माण गरिएका संरचना हटाइएको हो ।